Posts

Showing posts from November, 2012

देउरालीबाट खिचेको भोर्लेको फोटो तपाइँहरुलाई कस्तो लाग्यो ?

Image

नयाँ लोड सेडिंग तालिका

Image

Battiko mang

Image

गाईजात्रा देउरालीमा

Image

55 बर्ष अगाडीको देउराली, साथमा पुष्पराज घिमिरे

Image
www.deuralibazar.blogspot.com

धामी गाउँ

Image

वडा नं 5 खडा गाउँ

Image

Ncell Tower in Deurali

Image

मणिको डाडाको शिब मन्दिर

Image

आज भन्दा करिब 50 बर्ष अगाडिको फोटो .....

Image

विश्व शान्ति उच्च मा बि

Image

देउरालीमा तपाईहरु सबैलाई स्वागत् छ ।

Image

देउरालीबाट देखिएको माछापुच्छ्रे हिमाल

Image

देउराली वडा नं 8 अबस्थित कालिका मन्दिर

Image

देउरालीबाट देखिएको अन्नपूर्ण रेन्ज .....

Image

देउराली

Image

देउरालीको बारेमा केहि जानकारी

          नेपालको दोश्रो राजधानीको रुपमा लिइने पर्यटकीय शहर पोखराबाट करिब 26 किलोमिटर पूर्वमा रहेको हाम्रो गाउँ हो देउराली । यस गा बि  स मा ब्रामण, छेत्री ,गुरुङ तेसपछी नेवार समुदायको बाहुल्यता रहेको छ । सबै वडामा मोटर बाटो र बिधुतको सुबिधा पुगेको छ । विभिन्न जातजातिले समय समयमा  आफ्नो  जातीय सस्कृतिको नाचहरु पनि नचाउदै आयको छ । यहाँ उच्च मा बि ,बोर्डिंग स्कूल , उप स्वास्थ चौकी, भेटेरिनरी ,प्रहरी चौकी साथै बजारमा  इमेल, इन्टरनेट, नेट फोन, मोबाइल मर्मत तथा  बेचबिखन , हरेक इलेक्ट्रोनिक्स समान, स्टेसनरी,मेडिकल ,फेन्सी पसल ,किराना पसल,फ्रेस हाउस, तरकारी पसल, भाडा पसल, हार्डवय र, फर्निचर, सुनचादी पसल, होटेल, ब्युटिपार्लर, सैलुन आदि विभिन्न सुबिधा रहेको छ । हामी देउराली गाबिसको सम्पूर्ण गतिबिधिहरु लाई तपाईहरु माझ लेराउने प्रयास गर्ने छौ । बाकी जानकारीको लागि हाम्रो वेब साईट हेर्दै गर्नुहोला ।