Posts

Showing posts from 2013

२०७० सालको विजयादशमीको शुभकामना !!!

Image

पूर्ण खोप युक्त गा बि स घोसना कार्यक्रममा लाखे नाच प्रर्दशन गर्दै देउरालीको नेवारहरु

Image

पूर्ण खोप युक्त गा बि स घोसना कार्यक्रम २०७० असोज ४ गते

Image

Deurali Fedi ko Fusre Khola 2070/04/09

Image

भन्ज्यांग सहकारीको साधारण सभामा फोटो खिचाउदै देउराली २ का महिलाहरु .....

Image

कम्प्यूटर-मोबाइल चलाउने सबैले एकपटक पढनैपर्ने

हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो अस्पतालका आँखाका डक्टर डा. ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । क्यालिफोर्निया यूनिभर्सिटीको एक स्टडीलाइ हेर्ने हो भने, ७० प्रतिशत...